डोटीमा  माटो खन्ने क्रममा च्यापिएर थप एक महिलाको मृत्यु, 

डोटी : माटो खन्ने क्रममा च्यापिएर डोटीमा  आज आइतबार थप एक महिलाको मृत्यु, भएको छ । शनिवारको भएको घटना सेलाउन नपाउँदै माटो खन्ने क्रममा आईतवार थप एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार आज दिउँसो साँढे २ बजेतिर माटो खन्ने क्रममा पुरिएर आदर्श गाउँपालिका–२ कुचेडाकी ६० वर्षीय भागादेवी ओझाको मृत्यु भएको हो ।

माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिदा ओझाको मृत्यु भएको हो । उहाँसँगै माटोमा पुरिनुभएकी ५० वर्षीया पार्वती खड्काको भने उद्धार गरिएको प्रहरी नायव उपरीक्षक श्रीवास्तवले जानकारी दिनुभयो । अहिले उहाँको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।
 

प्रतिकृया दिनुहोस

कैलाश सिरोहियाविरुद्ध दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता

मिडिया सञ्चालक कैलाश सिरोहियाविरुद्ध दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको छ । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता

सेती नदीमा नुहाउने क्रममा एक पुरुष बेपत्ता

सेती नदीमा नुहाउने क्रममा सोमबार डोटीमा एक जना पुरुष बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कैलाली जिल्ला धनगढी उपमहानगरपालिका वडा नं. ३  बस्ने अन्दाजी

डोटीमा सौताको हत्या आरोपमा एक महिला पक्राउ

डोटी = सौताको हत्या गरेको आरोपमा डोटीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । ४२ वर्षीया दुर्गा घर्तीमगरको हत्या आरोपमा बडीकेदार गाउँपालिका वडा नम्बर